दुई सहसचिवको सचिवमा बढुवा

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

मन्त्रिपरिषद्को बिहीबारको बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। कृष्णप्रसाद काप्री र चिरञ्जीवी चटौतलाई सचिवमा बढुवा गर्ने निर्णय भएको छ। 

काप्री शिक्षा मन्त्रालयअन्तर्गत र चटौत ऊर्जा मन्त्रालयमातहत कार्यरत छन्। 
 

सुझावित समाचार