जेन–जी समूहले आइतबार पत्रकार सम्मेलन गरेर माग सार्वजनिक गर्ने

आइतबार, २८ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी समूहले आइतबार पत्रकार सम्मेलन गर्ने भएकाे छ । रिपोर्टर्स क्लबमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर नयाँ सरकारसँग युवाहरूतर्फबाट मागहरू सार्वजनिक गरिने जेन–जी समूहका नेता सुदन गुरुङले जानकारी दिए । 

आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र पुनर्स्थापना, भ्रष्टाचारविरुद्ध निर्मम कारबाहीलगायत उनीहरूको माग छ ।

सुझावित समाचार