नवनियुक्त प्रधानमन्त्रीको पिएसओमा डिएसपी थापा

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पिएसओमा डिएसपी निशान थापा खटिएका छन्। प्रहरी प्रधान कार्यालयले उनलाई चुनावी सरकारकाे प्रधानमन्त्री कार्कीको सुरक्षामा खटाएको हो। 

डिएसपी थापा प्रहरी एकेडेमीमा कार्यरत थिए। 

सुझावित समाचार