राष्ट्रपतिलाई बारको आग्रह : संसद् क्रियाशील छ, राष्ट्रिय सरकार गठनको आह्वान गर्नुस्

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

नेपाल बार एसोसिएसनले वर्तमान राष्ट्रिय संकटको निकास तथा तत्काल राष्ट्रिय सरकार गठनका लागि राष्ट्रपतिलाई आग्रह गरेको छ । बिहीबार एसोसिएसनले राष्ट्रपतिलाई सम्बोधन गर्दै संसद् क्रियाशील रहेको र राष्ट्रिय सरकार गठनको लागि आह्वान गर्न आग्रह गरेको हो। 

सुझावित समाचार