काठमाडौंका सम्पूर्ण विद्यालय तीन दिन बन्द

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरले महानगरभित्रका सबै विद्यालय तीन दिन  बन्द गर्ने निर्णय गरेको छ । 

जेनजी पुस्ताका युवायुवतीहरूले सोमबार काठमाडौंमा गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको आक्रमण र त्यसबाट उत्पन्न वातावरणलाई मध्यनजर गर्दै महानगरले विद्यालय बन्दको घोषणा गरेको छ  ।

महानगरले भनेको छ– काठमाडौं महानगरपालिकाले आज भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई २४ देखि २६ भदौ सम्म बन्द गर्ने निर्णय गरेको छ।

सुझावित समाचार