मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

बुधबार, २९ जेठ, २०८२
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरू सार्वजनिक गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।

यस्ता छन् निर्णयहरू–

सुझावित समाचार