टेलिकमकाे बिलिङकाे अनियमिततामा प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर

आइतबार, २६ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल टेलिकमको बिलिङको अनियमिततामा प्रबन्ध निर्देशक संगीता पहाडीसहित  १८ जनाविरुद्ध विशेष अदालतमा  भ्रष्टचारको मुद्दा  दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको भन्दै ३३ करोड बिगो मागसहित मुद्दा दायर गरेको हो । 

आरोप पत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ ।

सुझावित समाचार