आनन्द कार्कीको स्वरमा शिव भजन सार्वजनिक

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

आनन्द कार्कीको स्वरमा शिव भजन सार्वजनिक भएको छ। उत्तमकुमार पोखरेलको शब्द रहेकाे ‘शिव सृष्टि तिमी’ बाेलकाे भजनमा कार्कीले स्वर भरेका हुन्।

भजनमा कमल अधिकारीले संगीत दिएका छन्। अधिकारीकै एरेन्ज र मिक्सिङ–मास्टरिङ रहेको भजन ‘उत्तमकुमार पोखरेल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सुझावित समाचार