आन्दोलनरत शिक्षकसँग शिक्षा मन्त्रालयमा वार्ता जारी

सोमबार, १५ बैशाख, २०८२
डिजिटल संस्करण

२७ दिनदेखि आन्दोलनमा रहेका शिक्षकसँग सिंहदरबारमा वार्ता जारी छ। शिक्षकका प्रतिनिधिहरुसँग शिक्षा मन्त्रालयमा वार्ता भएको हो। बैठकमा शिक्षामन्त्री रघुजी पन्त लगायत सहभागी छन्। 

वार्ताअघि शिक्षक महासंघको आकस्मिक बैठक बसेको थियो। सरकारले ऐन ल्याउने ग्यारेन्टी गरे आन्दोलनको शैली फेर्नेबारे शिक्षक महासंघमा छलफल चलिरहेको छ । 
 

सुझावित समाचार