पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

बुधबार, २६ चैत, २०८१
डिजिटल संस्करण

समाजसेवी शाेभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु. ५० हजार सहयोग गरेका छन् ।  

समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन् । 

सुझावित समाचार