रवि लामिछाने आज पुनरावेदन निवेदन दर्ता गर्न जाने

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पुनरावेदन निवेदन दर्ता गर्न जाने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतले गरेको आदेशविरुद्ध लामिछाने पुनरावेदन निवेदन दर्ता गर्न पाटन उच्च अदालत जान लागेका हुन् । 

सुझावित समाचार