प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा अग्नि खरेल नियुक्त

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको कानुनी सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले खरेललाई सल्लाहकारमा नियुक्त गरेको हो ।

यस्तै बैठकले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेको छ । 

सुझावित समाचार