नेपाल प्रहरीका ४८ डिएसपीको सरुवा

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौं नेपाल प्रहरीका ४८ प्रहरी नायब उपरीक्षक(डिएसपी)हरूको सरुवा भएको छ। सरुवामा विभिन्न कार्यालयका प्रहरी प्रमुख फेरिएका छन्। 

तेह्रथुममा डिएसपी लीलाराज लामिछाने, रुकुम पश्चिममा प्रमेश बिष्ट, इप्रका दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ। यसअघि काजमा खटिएका डिएसपीहरूको तिनै कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै, हालै बढुवा भएका ७५ डिएसपीको पनि पदस्थापन भएको छ। 

सरुवा सूचीः 

सुझावित समाचार