न्यायपरिषद् बैठक बस्दै

बुधबार, ३० माघ, २०८१
डिजिटल संस्करण

आज न्यायपरिषद्को बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले परिषद्को बैठक बोलाएका हुन्। 

विभिन्न अदालतमा लामो समयदेखि रिक्त रहेका न्यायाधीशको नियुक्तिसम्बन्धी छलफलका लागि बैठक बस्न लागेको हो। न्यायपरिषदमा कानुनमन्त्री अजयकुमार चौरसिया र वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल पदेन सदस्य छन्। 

त्यस्तै, रामप्रसाद भण्डारी र दामोदर खड्का पनि सदस्य छन्। 

सुझावित समाचार