न्याय सेवाका सचिवसहित दुई सय कर्मचारीको सरुवा

बुधबार, २४ पुष, २०८१
डिजिटल संस्करण

न्याय सेवाका विशिष्टि श्रेणीका कर्मचारीसहित करिब दुई सयजनाको सरुवा भएको छ। न्याय सेवा आयोगको बुधबार बसेको बैठकले सरुवा, बढुवा र पदस्थापनको निर्णय गरेको हो।

दुई सचिवस्तरका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ। महान्यायाधिवक्ता कार्यालयमा कार्यरत नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र आयोगमा कार्यरत लोकराज पराजुलीलाई महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ। 

सरुवा, बढुवा र पदस्थापनको सूचीः 
 

सुझावित समाचार