नवलपुरमा तीन वर्षको गैँडा मृत फेला

मंगलबार, ६ कार्तिक, २०८१
डिजिटल संस्करण

नवलपुरको मध्यविन्दु नगरपालिका– १२ भूपू ज्वाइँथरमा एकसिंगे गैँडा मृत फेला परेको छ। नवलपुर प्रहरीका अनुसार करिब तीन–चार वर्षको पोथी जातको अरुणखोला भूपूको सार्वजनिक जग्गाको काँसघारीमा मृत फेला परेको हो।

गैँडा मृत रहेको सोमबार साढे ३ बजेतिर खबर आएपछि चितवन राष्ट्रिय निकुञ्ज र प्रहरीको टोली घटनास्थल पुगेको थियाे । 

सुझावित समाचार