कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

बिहिबार, १ कार्तिक, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा)को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदबाट गत वैशाख १७ गतेको निर्णयअनुसार आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले जानकारी दिए ।
 

सुझावित समाचार