पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई लागुऔषध मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीले पक्राउ गरेको छ। उनले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको खुलेपछि कास्की प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो।
गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापामगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको कास्कीका एसपी मोहन थापाले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठलाई पछि पार्टीले कारबाही गरी हटाएको थियो।
पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
३ वर्ष अघि
होटेल सञ्चालन गर्दै आएकी एकल महिलाको हत्या
३ वर्ष अघि
तीन लाख ३० हजार रुपैयाँ तिरेर राँगोको मार !
२ वर्ष अघि
खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या
३ वर्ष अघि
सुझावित समाचार
सडक स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर
बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको …
वडा तहसम्मै कांग्रेस विवादको प्रभाव
बाबु गगनतिर, छोरा देउवा समूहका वडा सभापति
सरकारी ठेक्काह्याकिङमा नौ ठेकेदार पक्राउ
सरकारको अनलाइन बोलपत्र प्रणाली नै ह्याक गरेर ठेक्का हत्याउँदै आएका थप नौ निर्माण व्यवसायी पक्राउ परेका छन् । लामो अनुसन्धान प्रहरी…
सर्लाहीको बागमतीमाजंगली हात्ती मृत फेला
सर्लाही/ सर्लाहीको बागमती क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । बागमती नगरपालिका– ४, बरमबाबा सामुदायिक वननजिक…
आन्दोलनको तयारीमा जुट्न ओलीको निर्देशन
एमाले अध्यक्ष केपी ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि आन्दोलनको तयारीमा जुट्न सांसदहरूलाई निर्देशन दिएका छन् । …
सभामुख अर्याल तान्जानिया प्रस्थान
काठमाडौं। सभामुख डोलप्रसाद (डिपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आइपियू)को १५३औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको ने…