सुम्निमाको ६ घण्टा झरीमा रुझेर बनाइएको ‘झरी’ सार्वजनिक

आइतबार, २७ साउन, २०८१
डिजिटल संस्करण

गायिका सुम्निमाको नयाँ पप रक ‘झरी’ सार्वजनिक भएको छ। गीत गायिकाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 

गीतमा अनिल शाही र सुम्निमा स्वयंको म्युजिक कम्पोजिसन रहेको छ भने कपिल तमोटको शब्द छ।

‘आर्टिफिसियल’ झरीमा रुझ्दै गीत सुटिङ गर्ने गरिए पनि आफूले भने ६ घण्टा रियल झरीमा रुझेर भिडियो सुटिङ गरेको गायिका सुम्निमाले बताइन्।

गीत धुलिखेल, भैँसेपाटीलगायतका स्थानमा छायांकन गरिएको हो।

सुझावित समाचार