सिडी विजय अधिकारीको ‘गाह्रो भो’ म्युजिक भिडियो सार्वजनिक

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

एनओएम क्रियसनको प्रस्तुतिमा ‘गाह्रो भो’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ।

सिडी विजय अधिकारीको स्वर रहेको गीतमा रोशनराज भट्टराईको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको छ। टिकटकर स्मारिका ढकाल तथा रोशनराज भट्टराईको अभिनयले गीतलाई थप रोमाञ्चक बनाएको छ।

जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई बुद्व थापाले खिचेका हुन्। फर्पिङको सुन्दर लोकेसनमा खिचिएको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्।

सुझावित समाचार