एसबिआईका ग्राहकले स्काइवाकमा २० प्रतिशत छुट पाउने

बुधबार, २ जेठ, २०८१
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरे । 

सम्झौतापश्चात् बैंकका ग्राहकले स्काइवाकको २० प्रतिशतसम्म छुट पाउने बताइएको छ । हाल यस बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर र एक सय २१ एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

See More On

सुझावित समाचार