कर्णालीको सबै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

कर्णालीमा राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका हुन्। 

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीबाट सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन्।

मत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको सहायक निर्वाचन अधिकृत उज्ज्वलदेव रावलले जानकारी दिए। 
 

सुझावित समाचार