बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सडकखण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि सवारी आवागमन बन्द गरिएको छ।
दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएकाले आगामी चैत ३० गतेसम्म सडक बन्द रहने भएकाले सो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ।
हाल काठमाडौंसम्म यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौं पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै पनि काठमाडौं जान सकिनेछ।
भीमफेदी-कुलेखानी-दक्षिणकाली सडकखण्ड बन्द
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
काठमाडौं । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्या…
पुरानो रिसइवीमा कुटपिट हुँदा एकै परिवारका पाँच घाइते, दुई मोटरसाइकलमा आगजनी
सिराहा । सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा पुरानो रिसइवीको कारण कुटपिट हु…
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गोरखामा
काठमाडौं । गृहमन्त्री सुदन गुरुङ बुढीगण्डकी नदीकाे बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहजिल्ला गोरखा पुगेका छन्। गृहमन्त्र…
साइबर ब्युरोले भन्यो– पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको होइन
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगरेको जनाएको छ। श्रेष्ठलाई छलफलका लागि बोल…
दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– आर्थिक कारणले चाडपर्व बोझ नबनाेस्
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विश्वभरका नेपाली समुदायलाई बडादसैँको शुभकामना दिएका छन्। शनिबार शुभकामना सन्दे…
नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा नुवाकोटमा २६७ मिटर लामो झोलुंगे पुल निर्माण, दैनिक हजारौँ लाभान्वित
नुवाकोट । नुवाकोटको ढुंगेबजारदेखि महत्त्वपूर्ण व्यापारिक केन्द्र त्रिशूलीबजार जोड्ने झोलुंगे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ।…