जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ

सोमबार, १६ पुष, २०८०
डिजिटल संस्करण

जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार  धोती दिवस मनाउन माइतीघर पुगेका राउतसहितलाई प्रहरीले पक्राउ गरेको हो । 

सुझावित समाचार