गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

सोमबार, १५ असोज, २०८०
डिजिटल संस्करण

काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ। चक्कु प्रहारबाट बाराका समीर हुसेन घाइते भएका बताइएको छ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार छन्। घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

घटनाको थप विवरण खुल्न बाँकी छ।

सुझावित समाचार