एमाले संसदीय दलको बैठक सुरु

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। सुन तस्करीसम्बन्धी विषयमा के गर्ने भन्ने निर्णय गर्न एमाले संसदीय बैठक बसेको हो।

साढे १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। १ बजे बोलाइएको बैठक आधा घन्टा ढिलो हुने भएको हो। सुन तस्करीलगायत अन्य विषयमा संसदमा कसरी प्रस्तुत हुने भन्ने निर्णय गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो।

सुझावित समाचार