माओवादी आन्दोलनका शीर्ष नेताहरू एउटै मञ्चमा देखिएका छन्।
आइतबार जनयुद्धका सहिद तथा बेपत्ताको योगदान तथा नेतृत्वकाे दायित्व विषयक अन्तर्क्रिया कार्यक्रममा माओवादी आन्दोलनका शीर्ष नेताहरू एउटै मञ्चमा देखिएका हुन्।
कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’,कञ्चन र कर्णजित बुढाथोकीलगायत नेता उपस्थित छन्।
तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका


