उपसभामुख पदका लागि मतदान प्रक्रिया सुरु

शनिबार, ७ माघ, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। शनिबारको बैठकमा दुवै पक्षका प्रस्तावक, समर्थक र सांसदहरूले बोलिसकेपछि मतदान प्रक्रिया सुरु भएको हो।

उपसभामुखका लागि सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार रहेका छन्।

सुझावित समाचार