पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धार कार्य जारी छ । सुरक्षा बल र स्थानीयले अहिले उद्धार कार्य गरिरहेका छन् ।
काठमाडौंबाट पोखराका लागि उडेको नाइनएन–एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना भएको हो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु रहेका बताइएको छ।
यी हुन् विमानमा रहेका यात्रुहरू :
