कांग्रेस संसदीय दलको बैठक २३ पुसमा

बुधबार, २० पुष, २०७९
डिजिटल संस्करण

कांग्रेस संसदीय दलको बैठक पुस २३ गते बस्ने भएको छ । बुधबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर बैठक २३ गते बस्ने जानकारी दिएका हुन् ।

त्यस्तै, कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ पुसमा बस्ने भएको छ । यसअघि बैठक २२ गते १ बजेका लागि तोकिएको थियो। 

सुझावित समाचार