कांग्रेस नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

कांग्रेस नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको छ। विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दाको किनारा नलागेसम्म उनी स्वतः निलम्बनमा परेका संघीय संसद् सचिवालयले जनाएको छ।

गुरुङविरुद्ध २०७५ माघ २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उनी मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

सुझावित समाचार