सुगम पोखरेलको धमिलो दर्पण सार्वजनिक

बिहिबार, २९ मंसिर, २०७९
डिजिटल संस्करण

गायक सुगम पोखरेलको धमिलो दर्पण बोलको गीत सार्वजनिक भएको छ। आफ्नो पछिल्लो गीतिसंग्रह ‘तिलस्मी काठमाडौं’मा समावेश उक्त गीतमा उनको  आफ्नै शब्द तथा  संगीत संयोजन रहेको छ ।

केही फरक प्रकारको शब्द संगीतका गीतसंगीत निकालिरहेका सुगम यो गीत  पनि आफूले गाइरहेकोभन्दा फरक भएको बताउँछन् । 

सुझावित समाचार