स्याङ्जा २ : पद्माभन्दा ६ हजार मतले अघि धनराज

शनिबार, १७ मंसिर, २०७९
डिजिटल संस्करण

स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ। कांग्रेसका उम्मेदवार धनराज गुरुङ एमालेकी पद्मा अर्यालभन्दा ६ हजार ५४ मतान्तरले अघि छन्।

गुरुङले २९ हजार ३३ मत ल्याउँदा अर्याल २२ हजार ९७९ मतसहित पछ्याइरहेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले सात हजार ६६२ मत पाएका छन्।

सुझावित समाचार