महानगरको डोजर पुगेपछि थापाथलीस्थित सुकुमबासी बस्तीमा झडप, स्थिति तनावग्रस्त

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्तीमा झडप भएको छ । बस्ती हटाउन डोजर लिएर महानगरपालिका पुगेपछि झडप भएको हो । 

झडपका कारण साे क्षेत्र युद्धमैदानजस्तो भएको छ । महानगरपालिकाले बस्तीमा डोजर लगाउने खबर थाहा पाएपछि आज बिहानैदेखि बस्तीका सुकुमबासी प्रतिकारको तयारीमा थिए । 

सुकुमबासीको प्रतिकारपछि महानगरका डोजर अघि बढ्न सकेका छैनन् । महानगरपालिकाका प्रहरीसमेत पछि हटेका छन् । अहिले नेपाल प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । 

सुझावित समाचार