प्युठानमा एमालेको अग्रता कायमै, पछ्याउँदै जनमोर्चा

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

प्युठानमा नेकपा एमालेले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवारले १९ हजार चार सय ४७ मत ल्याएका छन् भने राष्ट्रिय जनमोर्चाको उम्मेदवारले १५ हजार ३० मत ल्याएका छन ।

अहिलेसम्म एमाले चार हजार चार सय १० मतले अगाडि छ । 

See More On

सुझावित समाचार