काठमाडौं ३ : ३ हजार मत गन्न बाँकी हुँदै कांग्रेसका चालिसेको जित निश्चित

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं ३ का कांग्रेस उम्मेदवार सन्तोष चालिसेको जित सुनिश्चित भएको छ। निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार काठमाडौं ३ मा तीन हजार मत गन्न बाँकी छ। 

कांग्रेस उम्मेदवार चालिसे एमालेका कृष्णबहादुर राईभन्दा तीन हजार बढी मतान्तरले अघि छन्। 

सुझावित समाचार