काठमाडौं ३ मा कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ । यहाँ कांग्रेस उम्मेदवार सन्तोष चालिसेले ६४५९ मत ल्याएका छन् । एमालेका कृष्ण बहादुर राईले भने ५०६० मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले २८३७ र राप्रपाले ११५८ मत पाएको छ ।
काठमाडौं ३ मा १५०० मतले कांग्रेसको अग्रता
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र प्रभावित भएको छ । आजको बन्दसत्रमा महाधिवेशन प्रत…
कांग्रेस वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
काठमाडाैं । कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन् । शर्माको एकल उम्मेदवारी परेको निर्वाचन समि…
सभापतिमा गगनलाई आफ्नै गुरुको चुनौती, राठोर पनि मैदानमा
काठमाडाैं । विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका गगन थापालाई १५औँ महाधिवेशनमा आफ्नै गुरु श्यामकृष्ण खड्गीले…
भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्ने संस्थालाई प्रस्ताव पेस गर्न आह्वान
काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्…
कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्दसत्रले प्रतिवेदन पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र सञ्चालन हुँदै छ। बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले …
कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दै छन् ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि क…