पर्सा ४ मा कांग्रेसका रमेश रिजाल अगाडि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले अग्रता लिएका छन्। 

साँझ ६ बजेसम्म दुई हजार ७४ मत मतगणनाको परिणामअनुसार सत्तागठबन्धनका रिजालले नौ सय ४९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी  नेकपा एमालेका उम्मेदवार जालिम मियाले ८ सय ४२ मत ल्याएका छन्।

See More On

सुझावित समाचार