काठमाडौं ७ मा चर्को प्रतिस्पर्धा : एमाले अगाडि, स्वतन्त्र पार्टी र माओवादी पछिपछि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं ७ मा कडा प्रतिस्पर्धा देखिएको छ । ४ बजेसम्मको अपडेट अनुसार त्यहाँ एमालेको अग्रता छ । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र तेस्रोमा माओवादी छ । 

एमालेका श्याम कुमार घिमिरे नौ सय ५० मतसहित अगाडि छन् । लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले आठ सय ५६ र गठबन्धनबाट माओवादीकी उम्मेदवार मानुषी यमी भट्टराईले ६ सय ९८ मत ल्याएकी छिन् ।

 यो तीन हजार ६ सय ५३ मत गन्दाको नतिजा हो ।

सुझावित समाचार