मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ कार्तिक २५ शुक्रबार १८:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुशील कोइराला सोसलिस्ट यूथ सर्कलद्धारा निर्वाचन अध्ययन समिति गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ कार्तिक २५ शुक्रबार १८:११:००

कांग्रेस निकट युवाहरुको संस्था सुशील कोइराला सोसलिस्ट यूथ सर्कलको निर्वाचन लक्षित अध्ययन तथा अनुसन्धान समिति गठन गरेको  छ। सर्कलका अध्यक्ष तारा बहादुर थापाका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई प्रभावकारी बनाउन सर्कलले ८७ सदस्यिय  समिति गठन गरेको हो।

समिति सर्कलका केन्द्रीय महासचिव प्रभाव कृष्ण खांडको संयोजकत्वमा बनेको छ। समितिले निर्वाचन केन्द्रीत गतिविधि सञ्चालन,अध्ययन र अनुसन्धान गर्ने जनाएको छ।