मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
रासस काठमाडौं
Invalid date format १२:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४१:oo

सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु. ९४ हजार पाँच सय निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला रु. ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु. एक हजार चार सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९४ हजार छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला रु. ९२ हजार ६ सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ५० ले बढेर रु. एक हजार दुई सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।