मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २ बुधबार १५:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पको धक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २ बुधबार १५:०९:००

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । 

दिउँसो तीन बजेर सात मिनेटमा धक्का महसुस गरिएको हो । काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको नयाँ पत्रिकाकर्मीहरूले जनाएका छन् । 

भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन।