मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १७ सोमबार २१:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पको धक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १७ सोमबार २१:५०:००

लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङको खुदी केन्द्रविन्दु बनाएर भर्खरै भूकम्प गएको हो । 

बेलुकी आठ बजेर ४१ मिनेटमा ३.४ रेक्टरस्केल तीव्रताको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रविन्दुनजिक भएका क्षेत्रहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो ।