Skip This
पोखरा मन पर्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ असोज ३ सोमबार ११:४७:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार ११:४७:oo

म प्रकृतिप्रेमी हुँ । पहिले सुटिङ हुँदा पनि एक्लै ठमठमी हिँड्न मन पथ्र्यो । मलाई माटोको बास्ना मन पर्छ । प्रकृतिसँग घुलमिल हुनु मेरो सोख हो ।कहिलेकाहीँ म सिन्धुपाल्चोकको सुकुटे पुग्छु । सप्ताहन्तमा सुकुटेमा आन्तरिक पर्यटकको भीड हुन्छ । अरूवेला शान्त रहन्छ । सुनकोसी नदीको किनारमा खेल्ने ठाउँ धेरै छन् । त्यहाँ खुब इन्जोय गर्छु ।

म पोखरा जान्छु । एक्लै जान्छु । लुकेर जान्छु । बेगनास तालको पछाडिपट्टि जान्छु । खुट्टा पानीमा चोपलेर दिनभर बसिरहन्छु । माछा मारेर पकाइदिन्छन् । त्यसैको स्वाद लिँदै प्रकृतिसँग हराउँछु ।