१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २ आइतबार १७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संविधान दिवसमा ६८१ कैदीलाई सजाय मिनाहा, २१ जनालाई सजाय माफी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २ आइतबार १७:o३:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरी २१ जनालाई सजाय माफी दिएकी छिन्।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा सात सय दुई सजाय मिनाहा र आममाफी दिने निर्णय राष्ट्रपतिबाट भएको हो।

४० प्रतिशत कैद भुक्तान गरेका ६ सय ८१ जनालाई असल चालचलन भएको आधारमा बाँकी कैद सजाय मिनाहा भएको हो। २१ जनाको हकमा भने उनीहरुविरुद्धको सम्पूर्ण सजाय नै माफी भएको छ।

ad
ad
ad
ad