मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १६ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १६ बिहीबार o९:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकमा सिआस्वा नि:शुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १६ बिहीबार o९:o६:oo

नेपाल बैंक लिमिटेडबाट आइपिओ भर्ने ग्राहकले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पूरै छुट पाउने भएका छन् । बैंकले नेपाल बैंकबाट निःशुल्क रूपमा आइपिओ भर्न सक्ने व्यवस्था गरेको हो । 

हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरे पनि ग्राहकको हितका लागि निःशुल्क गरिएको बैंकले जनाएको छ ।

हाल बैंकले देशभरमा दुई सय १९ शाखा, एक सय ८६ एटिएम साथै ४९ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।