१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३० बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ३० बिहीबार १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ३० बिहीबार १३:२४:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ। शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन्।

सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेकी छन्। आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।