१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
गगन अयडी बाजुरा
२o८१ जेठ १ मंगलबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तुलसी रोपेर बुढीगंगाका नवनिर्वाचित जनप्रतिनिधि नगरपालिका प्रवेश

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:२७:oo

तुलसी रोपेर बुढीगंगा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि कार्यालय प्रवेश गरेका छन् । 

नवनिर्वाचित नगर प्रमुख रामबहादुर बानियाँ र  उपप्रमुख माया खडका (कुँवर), वडाध्यक्षलगायतका जनप्रतिनिधिले नगरपालिका कार्यालयको मूलगेटमा तुलसी रोपेर कार्यालय प्रवेश गरेका हुन् ।

नवनिर्वाचित जनप्रतिनिधिहरूले विजय जुलुससमेत निकालेका छन् । 

ad
ad