१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Friday, 04 July, 2025
२o७९ असार १७ शुक्रबार १६:५८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सडकपेटीमा 'मागी खाने'हरू (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १६:५८:oo

काठमाडौं महानगरपालिकाभित्र पाइला–पाइलामा मगन्ते (सहयोगापेक्षी) भेटिन्छन्। सडकपेटी र चोकचोकमा माग्न बसेकाहरूले पैदल यात्रु र सवारीसाधन सञ्चालनमा समेत अवरोध गरेको भन्दै महानगरले उनीहरूलाई हटाउने तयारी गरेको छ।

महानगरको यो निर्णयको कतिपयले स्वागत गरेका छन् भने कतिले नैतिक प्रश्न उठाएका छन्। महानगरभित्र करिब पाँच हजार मगन्तेहरू रहेको अनुमान गरिएको छ।

तस्बिरहरू :