निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २९ आइतबार
  • Sunday, 14 August, 2022
२०७९ असार १७ शुक्रबार १६:५८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सडकपेटीमा 'मागी खाने'हरू (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ असार १७ शुक्रबार १६:५८:००

काठमाडौं महानगरपालिकाभित्र पाइला–पाइलामा मगन्ते (सहयोगापेक्षी) भेटिन्छन्। सडकपेटी र चोकचोकमा माग्न बसेकाहरूले पैदल यात्रु र सवारीसाधन सञ्चालनमा समेत अवरोध गरेको भन्दै महानगरले उनीहरूलाई हटाउने तयारी गरेको छ।

महानगरको यो निर्णयको कतिपयले स्वागत गरेका छन् भने कतिले नैतिक प्रश्न उठाएका छन्। महानगरभित्र करिब पाँच हजार मगन्तेहरू रहेको अनुमान गरिएको छ।

तस्बिरहरू :