Skip This
प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १३ सोमबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १३ सोमबार ११:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १३ सोमबार ११:४६:oo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेर रु. ९७ हजार सात सय पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९७ हजार तीन सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार दुई सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले बढेर रु. एक हजार दुई सय ५५ तोकिएको महासंघले जनाएको छ। रासस